आफ्नो लक्ष्य पूरा गर्न व्यग्र भएका एडिसनले
एउटा विद्युतीय चिम आविष्कार गर्न
२,००० पटक परीक्षण गरेका थिए भन्ने गरिन्छ ।
तर सुनको सिक्काको दृष्टान्तमा देखा परेको
एक सुनको सिक्का पाएको नोकरले चाहिँ
आफूले केही पनि नगरेको कुराप्रति बहाना मात्र बनायो ।
त्यसको कारण उसमा कुनै लक्ष्य र व्यग्रता नभएकोले थियो
(मत्ती २५:१४-२५) ।
परमेश्वरको मण्डलीका सन्तहरूमा,
मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिलाई
पिता र माता परमेश्वरले जानकारी दिनुभएको
जीवनको सत्यता थाहा दिने व्यग्रता छ ।
यस्तो स्पष्ट लक्ष्य भएकोले विद्यार्थीहरूले आफ्नो विद्यालयमा,
जागिरेहरूले आफ्नो कार्यक्षेत्रमा, सेनाहरूले आफ्नो सैन्य क्षेत्रमा र
गृहिणीहरूले आफ्नो छरछिमेकमा सुसमाचार सुनाउन परिश्रम गर्दछन् ।
“यसकारण लक्ष्य नराखी म दगुर्दिनँ ।
हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ ।”
१ कोरिन्थी ९:२६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति