परमेश्वरले “प्रचारकविना कसरी परमेश्वरलाई विश्वास गर्ने ?” भन्नुभएकोले, परमेश्वरले वर्तमान युगका सन्तहरूलाई सुसमाचारको बीउ छर्ने जिम्मा दिनुभएको छ । परमेश्वरले यरीहो सहरलाई नष्ट गर्नुभएर लाल समुद्र सजिलै फटाउनुभएजस्तै, ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको मुक्तिबारे विश्वाससाथ प्रचार गऱ्यौं भने, रोपिएका सुसमाचारका बीउहरू आनन्दसाथ कटनी गर्न परमेश्वरले हामीलाई सधैँ सहायता गर्नुहुनेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति