“आफ्नो सारा हृदयले परमेश्वरलाई प्रेम गर्नू” भन्ने पहिलो आज्ञाको अर्थचाहिँ
मानव-जातिको मुक्तिको निम्ति क्रूसको कष्ट भोग्नुभएका स्वर्गीय पिता-माता,
आन साङ होङज्यू र माता परमेश्वरको अनुग्रहलाई महसुस गरेर
उहाँहरूको आदर गर्नुपर्छ भन्ने अर्थ हो ।
मरियम, कप्तान र अब्राहामजस्तै परमेश्वरको वचन विश्वास गरेर पालन गर्नु नै परमेश्वरलाई प्रसन्न तुल्याउने आत्मिक सन्तानोचित कर्तव्य हो भनेर बाइबलमा जानकारी दिइएको छ ।
“हे मेरो छोरो, आफ्नो बुबाको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग ।
ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्मानको हार हुनेछ ।”
[हितो १:८-९]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति