परमेश्वरले इस्राएलीहरूलाई उजाड-स्थानमा ४० वर्षसम्म डोऱ्याउनुहुँदा,
उनीहरूलाई यरीहो सहरमाथि विजय हासिल गराएर कनान देशमा डोऱ्याउनुहुँदा पनि
करारको सन्दूकलाई सधैँ अगिअगि राखेर त्यसको पछिपछि हिँड्न लगाउनुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरूले इस्राएलीहरूको विगतको इतिहासबाट
शिक्षा लिँदै, आफ्नो व्यक्तिगत सोचाइलाई होइनकि करारको सन्दूकको
वास्तविकताको रूपमा आउनुभएका एलोहिम परमेश्वरको शिक्षालाई पछ्याउँदै
विश्वासको जीवनमा विजय हासिल गरेर स्वर्ग प्रवेश गर्ने आशा लिँदछन् ।
“अनि मैले हेरें, र सियोन डाँडामा थुमा खडा हुनुभएको मैले देखें । …
तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए ।
थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन् ।
परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट
यिनीहरू मोल तिरी छुटाइएका थिए ।”
[प्रकाश १४:१-४]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति