२,००० वर्षअघि इस्राएलीहरूले येशूज्यूलाई 
“तपाईं परमेश्वर हुनुहुन्छ भने हामीलाई चिन्ह देखाउनुहोस्” भने । 
त्यो समयमा येशूज्यूले, उजाड-स्थानमा ४० वर्षसम्म खाँदा पनि 
अनन्त जीवन दिन नसकेको मन्न होइनकि मानिसले खायो भने 
अनन्तकाल बाँच्न सकिने ‘जीवनको मन्न’ दिनेछु भनेर भन्नुभयो । 
यद्यपि त्यो समयका थुप्रै यहूदीहरूले, येशूज्यू मानिसको स्वरूपमा 
आउनुभएकोले उहाँमाथि विश्वास गरेनन् ।
परमेश्वरको मण्डलीले चाहिँ जीवनको मन्न दिनुभएका 
आन साङ होङज्यू र माता परमेश्वरलाई विश्वास गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति