असल फसल कटनी गर्नको निम्ति समय-समयमा वर्षा र हावा आवश्यक परेजस्तै,
परमेश्वरका छोरा-छोरीहरूले विभिन्न कठिनाइहरूद्वारा दह्रो विश्वास लिन सक्छन् ।
परमेश्वरले यहोशू, सोलोमन लगायतका विश्वासका पुर्खाहरूलाई बलियो र साहसी हुन भन्नुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरू जस्तोसुकै परिस्थितिमा पनि साहसी भएर
दह्रो विश्वासद्वारा एक आत्मा बचाउने कार्यमा समर्पित हुन्छन् ।
तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्ने तिनलाई भने, “बलिया र साहसी होऊ ... परमप्रभु आफै तिम्रो अगि जानुहुन्छ र तिमीसित हुनुहुनेछ । उहाँले तिमीलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ । नडराऊ, निरुत्साह नहोऊ ।” व्यवस्था ३१:७-८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति