एलियाले ई.पू. ९औँ शताब्दीमा कर्मेल डाँडामा इस्राएलका राजा आहाब,
तिनकी पत्नी ईजेबेल र ८५० जना झूटा अगमवक्ताहरूको सामना गर्दा
तिनीहरूको दुष्ट कार्य प्रकट भएजस्तै, वर्तमान समयमा आन साङ होङज्यूले
पुनर्स्थापन गरिदिनुभएको सत्यताद्वारा झूट प्रकट भइरहेको छ ।
आन साङ होङज्यू बाइबलको अगमवाणीअनुसार
एलियाको रूपमा आउनुभयो, अनि उहाँले स्थापना गर्नुभएको
मुक्तिको विजय सुनिश्चित गरिएको मण्डली नै परमेश्वरको मण्डली हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति