परमेश्वरले घमण्डीहरूलाई होच्याउनुहुन्छ र नम्रहरूलाई बचाउनुहुन्छ । बेबिलोनका राजा नबूकदनेसरले घमण्डी मन लिँदा, उनले उपभोग गर्दैआएका सबै महिमा र शक्ति एकै क्षणमा गुमाएर सात वर्षसम्म जङ्गली पशुजस्तो जीवन बिताए । यो इतिहासले वर्तमान परमेश्वरको मण्डलीका सन्तहरूलाई नम्र मन र परमेश्वरलाई महिमा चढाउने जीवनको महत्त्व सिकाउँछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति