स्वर्गमा प्रभातको पुत्रको छलमा परेर यस पृथ्वीमा धपाइएका
परमेश्वरका सन्तानहरूले प्रचार गर्दै अन्य पापीहरूलाई
पश्चात्तापमा डोऱ्याएर स्वर्गीय गृहनगर फर्काउने सुन्दर कार्य गर्दा
अर्थात् प्रचार कार्य गर्दा परमेश्वर सबैभन्दा खुशी हुनुहुन्छ ।
पापीहरूलाई बचाउनको निम्ति यस पृथ्वीमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरको प्रेम सुनाउँदै,
परमेश्वरले आज्ञा गर्नुभएको शबाथ-दिन र निस्तार-चाड मान्ने
मण्डलीचाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज मात्र हो ।
के लिएर म परमप्रभुको सामु आऊँ, र उच्च भएका
परमेश्वरको सामु निहुरूँ ? … के परमप्रभु हजारौँ भेडाहरू र
तेलका दश हजार नदीसित प्रसन्न हुनुहुन्छ र ? …
र परमप्रभुले तँबाट के चाहनुहुन्छ ? केवल यति,
ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र
तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू ।
मीका ६:६-८
“म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने
उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने
एक जना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ ।”
लूका १५:७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति