स्वर्ग-राज्यमा गरेको पापका कारण
यस पृथ्वीमा धपाइएर कष्टको जीवन जिइरहेका मानव-जातिले
स्वर्गदूतको संसारमा उपभोग गरिएको महिमा र आत्मिक स्वरूप
पुनः प्राप्त गर्नका लागि नयाँ करार निस्तार-चाडद्वारा
पाप-क्षमा प्राप्त गरी नयाँ स्वभाव धारण गर्नुपर्दछ ।
‘ब्यूटी एण्ड द बिस्ट’ नामक कथामा,
त्यो जनावरले साँचो प्रेमद्वारा आफ्नो वास्तविक
राजकुमारको स्वरूप पुनः प्राप्त गरेझैँ सम्पूर्ण मानव-जाति पनि,
आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको सिद्ध प्रेमद्वारा
भविष्यमा परमेश्वरमा मिल्ने सुन्दर स्वरूपमा परिवर्तन हुन सक्छन् ।
... तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा,
आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा ।
किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर
जीवित हुनेछन् । अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ ।
१ कोरिन्थी १५:५१-५२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति