मानिसले आशिष् अथवा श्राप पाउने कुराचाहिँ
उसले परमेश्वरको सबै वचन पालन गरेको छ कि छैन भन्ने
कुरामा निर्भर हुन्छ । आफ्नो मामा, लाबानको कार्यमा
याकूबले सहयोग गर्ने क्रममा लाबानको घराना समृद्ध भएको कारण पनि
परमेश्वरको वचनमा आज्ञाकारी हुने याकूबको कारणले गर्दा थियो ।
योजस्तै पवित्र आत्माको युगमा पनि आन साङ होङज्यू र
माता परमेश्वरले सिकाइदिनुभएको बाइबलको वचनमा
आज्ञाकारी हुने मानिसले जहिले पनि र
जहाँ पनि सधैँ आशिष् प्राप्त गर्नेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति