अहिले पृथ्वीको बढ्दो तापक्रमका कारण प्रकृतिक प्रकोप र
विभिन्न रोगहरू पनि बढिरहेकोले मानिसहरू न त केही गर्न सकिरहेका छन्
न त्यसको समाधान नै निकाल्न सकिरहेका छन् ।
हामीलाई विपत्तिबाट बाँच्ने सक्ने तरिका
थाहा दिन सक्नुहुने व्यक्ति केवल परमेश्वर हुनुहुन्छ ।
मानव-जातिमाथि मृत्यु ल्याएको असल र खराबको ज्ञान दिने रूखको फल
खाएर गरेको पाप क्षमा गरिदिनुभएर जीवनको फलको सत्यता
नयाँ करार निस्तार-चाड सिकाउनुभएका आन साङ होङज्यू र माता परमेश्वर ।
हिजोआज यो जीवनको फलको सत्यता भएको मण्डली नै परमेश्वरको मण्डली हो ।
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस हामीजस्तै
असल र खराबको ज्ञान जान्ने भएको छ ।
अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्,
नत्रभने त्यो सधैँभरि जीवित रहला ।”
उत्पत्ति 3:22
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, ...
मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ,
र अन्त्यको दिनमा म त्यसलार्इ जीवित पार्नेछु ।”
यूहन्ना ६:५३-५४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति