खरबुजाको सानो बीउले आफ्नो तौलभन्दा दुई लाख गुणा बढी भार भएको जमिनलाई
चमत्कारपूर्ण ढङ्गले छेडेर सयौँ बीउहरू भएको स्वादिष्ट फल फलाएजस्तै,
परमेश्वरको वचनको बीउमा पनि पापमय संसारलाई सुन्दर ठाउँमा
परिणत गर्ने ठूलो शक्ति छ ।
“संसारलाई बचाउने परमेश्वरको वचन सबै मानिसहरूमाझ प्रचार गर” भन्नुभएको परमेश्वरको इच्छाअनुसार, आन साङ होङज्यू र माता परमेश्वरको जीवनको वचन विश्वभरिका मानिसहरूको मनमा रोप्नु, र सारा जातिहरूलाई स्वर्गको आशा दिलाउनु नै अहिलेको हाम्रो मिसन हो ।
यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्वास गरेको छ ?” जे सुनिएको छ,
त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ । तर म सोध्दछु,
“के तिनीहरूले सुनेका छैनन् ?” निश्चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज
सारा पृथ्वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन् ।”
रोमी १०:१६-१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति