परमेश्वरले चुन्नुभएको ठाउँ सियोनमा रहेर आराधना गर्नेहरूको
सम्बन्धमा, तिनीहरूले स्वर्ग-राज्यमा सदासर्वदै राज्य गर्नेछन् भनेर
प्रेरित यूहन्नाले अगमवाणी गरे । अनि प्रेरित पत्रुसले पनि परमेश्वरका
चुनिएका प्रजाहरू राजकीय पूजाहारी हुन् भनेर अगमवाणी गरे ।
यी वचनहरूअनुसार, परमेश्वरको मण्डलीका सन्तहरू परमेश्वरले
चुन्नुभएको राजकीय पूजाहारीगिरीको रूपमा बाइबलअनुसार
पवित्र र भक्तिपूर्ण जीवन जिउनको निम्ति प्रयत्न गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति