येशूज्यूले प्रेरित यूहन्नालाई प्रकाशमार्फत
स्वर्ग र नरक देखाइदिनुभएर हरेक मानिस
उसले गरेअनुसार कि त स्वर्ग जान्छ कि
नरक जान्छ भन्ने शिक्षा दिनुभयो ।
“मूर्तिपूजा गर्नेहरू र झूटो बोल्नेहरू दोस्रो मृत्युमा सहभागी हुनेछन् ।”
आन साङ होङज्यू र माता परमेश्वरले बाइबलमार्फत
शिक्षा दिनुभएअनुसारै परमेश्वरको मण्डलीले केवल
साँचो परमेश्वरलाई मात्र पुज्दै
स्वर्गतर्फको विश्वासको मार्गमा हिँड्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति