मण्डलीको साँचो मिशन भनेको मुक्तिको खबर सारा संसारमा सुनाउनु हो ।
परमेश्वरले २,००० वर्षअघि पत्रुस र यूहन्ना जाने गरेको मण्डली,
नयाँ करारको शबाथ-दिन, निस्तार-चाड र पेन्तिकोसको चाड मान्ने
परमेश्वरको मण्डलीमा पेन्तिकोसको दिनमा झरी पवित्र आत्मा झारिदिनुभयो ।
योजस्तै परमेश्वरले पवित्र आत्माको युगमा पनि नयाँ करार रहेको परमेश्वरको मण्डलीलाई
पवित्र आत्मा दिनुभएर संसार बचाउने मिशनको जिम्मा दिनुभएको छ ।
“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि
तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा,
सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” प्रेरित १:८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति