पृथ्वीमा जीवन र पानी एक-अर्काबाट अविभाज्य भएजस्तै,
अनन्त जीवन प्राप्त गरी स्वर्गीय राज्यमा खुशीसाथ जिउनको निम्ति
हामीले जीवनको पानी ग्रहण गर्नैपर्छ ।
पवित्र आत्मा र दुलहीले “जीवनको पानी लेओ” भन्नुभएकोले
हामीले जीवनको पानी पाउनको निम्ति
पवित्र आत्मा र दुलहीलाई चिनेर विश्वास गर्नुपर्छ ।
बाइबलमा आन साङ होङ परमेश्वर र स्वर्गीय माता नै
पवित्र आत्मा र दुलही हुनुहुन्छ भनेर गवाही दिएको छ ।
परमेश्वरले उहाँहरू वास गर्नुहुने परमेश्वरको मण्डलीमा जीवनको पानी दिनुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । [प्रकाश २२:१७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति