परमेश्वरले, यरीहो सहरमा गएर एकसाथ कराएका इस्राएलीहरूजस्तै
अगमवाणीअनुसार कार्य गर्नेहरूमा मात्र मुक्ति पाउन योग्यको
जीवित विश्वास हुन्छ भन्नुभयो ।
येशूज्यूले पाप-बलिको थुमाको रूपमा बलिदान हुनुपर्ने
अगमवाणीगत जीवन जिउनुभएजस्तै परमेश्वरको मण्डलीका
सन्तहरूलाई यहोशूको मिसन सुम्पिइएकोचाहिँ
अगमवाणीका नायकहरूको रूपमा सारा संसारमा
आन साङ होङज्यू र माता परमेश्वरको विषयमा
सुनाउने जीवन जिउने गराउनको लागि हो ।
मेरा भाइ हो, यदि कोही मानिसले
“मसित विश्वास छ” भन्छ, तर
कामचाहिँ गर्दैन भने, यसबाट के लाभ ?
याकूब २:१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति