परमेश्वरले नोआको समयमा पृथ्वीलाई पानीद्वारा नष्ट गर्नअघि
शरणस्थानको रूपमा जहाज दिनुभएजस्तै, आत्मिक दाऊदको रूपमा आउनुभएका
परमेश्वरले परमेश्वरका चाडहरू मनाइने आत्मिक सियोन स्थापना गर्नुभएर
“अन्त्यको दिनमा आगोद्वारा संसार नष्ट गर्नअघि
सियोनमा भागेर जाओ” भन्नुभएको छ ।
येशूज्यू स्वर्ग उचालिनुभएपछि दियाबलसले
परमेश्वरका चाडहरूलाई हटाएर सियोन नष्ट गर्न खोज्यो,
तर आन साङ होङज्यूले अगमवाणीअनुसार तीन चरणका
सात वटा चाडहरू र शबाथ-दिन पुनर्स्थापन गरिदिनुभयो ।
त्यसैले परमेश्वरको मण्डली सधैँ मुक्तिको आशा,
हर्ष र खुशीको सोरले भरिएको हुन्छ ।
परमप्रभुले निश्चय नै सियोनलाई सान्त्वना दिनुहुनेछ,
र उहाँले त्यसका सब भग्नावशेषहरूलाई दयाको दृष्टिले हेर्नुहुनेछ ।
अनि त्यसको मरुभूमिलाई अदनझैँ, र त्यसको रूखो जमिनलाई
परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ । हर्ष र आनन्द,
धन्यवाद र गीतको सोर त्यसमा पाइनेछ ।
यशैया ५१:३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति