मानव-जातिचाहिँ अनन्त नरकमा सदासर्वदै यातना भोग्नुबाहेक
अर्को विकल्प नभएका स्वर्गका पापीहरू हुन् ।
तसर्थ यदि तिनीहरू नयाँ करारको निस्तार-चाडद्वारा
हाम्रा पापहरू क्षमा गरिदिनुभएका ख्रीष्टको रगतमा
सहभागी भएनन् भने तिनीहरू कदापि परमेश्वरको नजिक
रहने परमेश्वरको सन्तान (उहाँका परिवारजन) बन्न सक्नेछैनन् ।
परमेश्वरको मण्डलीचाहिँ पिता आन साङ होङज्यू र माता परमेश्वर
वास गर्नुहुने मण्डली हो, अनि पाप-क्षमा पाएर परमेश्वरको नजिक हुन सकिने
नयाँ करारको निस्तार-चाड भएको मण्डली हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति