परमेश्वरले मुक्तिको मार्गमा कसो गर्नुचाहिँ गलत हो भन्ने
कुरा बताउनुभएको छ । आदिदेखि अन्त्यसम्म सबै कुरा
जान्नुहुने परमेश्वरले जाओ भन्नुहुँदा परमेश्वरको वचनलाई
विश्वास गरेर हामीहरू अब्राहामजस्तै आज्ञाकारी हुनुपर्छ ।
तब धेरै आशिष् पाउन सकिन्छ ।
परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र आत्माको युगको
मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरको वचनमा आज्ञाकारी हुनु नै
अब्राहामले जस्तै आशिष् पाउने तरिका हो भनी विश्वास गर्दछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति