आन साङ होङज्यू र माता परमेश्वरले हामीलाई सधैँ
‘एक-अर्कालाई प्रेम गर्नू’ भन्ने शिक्षा दिनुहुन्छ ।
यो शिक्षाको पछाडि, अफ्रिकी बालबालिकाहरूले
एउटै सोरमा “तिमी भएकोले म छु, र हामी भएकोले
म छु” भनेको उबुन्टूको भाव पाउन सकिन्छ ।
यसरी परमेश्वरको मण्डलीका सन्तहरूले आफू मात्र नभएर,
सम्पूर्ण मानव-जाति सँगै स्वर्ग जान सक्ने आशा गर्दै
स्वर्गको सुसमाचार प्रचार गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति