केवल परमेश्वरको वचन पालन गरेमा
विपत्तिबाट पार भएर मुक्तिमा आउन सकिन्छ ।
पृथ्वीमा घट्ने सबै कुरा परमेश्वरले नै सञ्चालन गर्नुहुन्छ भन्ने कुरा
नबूकदनेसर राजा र बेलसजर राजाको इतिहासद्वारा जानकारी दिनुभएको छ ।
मानिसहरू पापमय जीवनयापनमा फसेर परमेश्वरको वचन पालन नगरेकाले
परमेश्वरले नोआको समयमा पानीद्वारा, र अन्तिम समयमा चाहिँ आगोद्वारा दुष्टहरूलाई इन्साफ गर्नुहुन्छ ।
तर धार्मिक नोआलाई मुक्तिको जहाज दिनुभएजस्तै
आगोद्वारा दुष्टहरूलाई इन्साफ गर्नुहुने अन्तिम युगमा पनि
परमेश्वरका प्रजाहरूलाई चाहिँ सियोनमा निस्तार-चाडद्वारा मुक्तिको प्रतिज्ञा गर्नुभएको छ ।
“तिम्रो कुनै अनिष्ट हुनेछैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन । किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई, तिम्रा सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ ।” भजनसंग्रह ९१:१०-११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति