प्राचीन समयमा, ८० वर्षसम्म माछा मारेका ज्याङ् जिया
अन्ततः ‘कि’ राज्यको सम्राट बने ।
तर अन्त्यसम्म स्थिर रहन नसकी छोडेर गएकी तिनकी पत्नी
रानी बन्ने महिमाबाट वञ्चित भइन् ।
यस वर्तमान समयमा पनि, ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको
आशिष्मा भरोसा गर्ने र जस्तोसुकै प्रलोभन र परीक्षाहरूमा पनि अन्त्यसम्म
आफ्नो विश्वासलाई स्थिर राख्ने मानिसहरूले नै मुक्ति पाउनेछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति