इस्राएलीहरूलाई उजाड-स्थानमा बस्ने गराउनुमा
परमेश्वरको इच्छा रहेजस्तै परमेश्वरको मुक्तिको योजना पनि
मानिसको सोचाइद्वारा सबै बुझ्न नसकिने भएकोले
उहाँले सिकाउनुभएअनुसार विश्वासका साथ
उहाँको निर्देशनलाई पछ्याउनु नै मुक्तिको सरल मार्ग हो ।
परमेश्वरले विगतमा देखाइदिनुभएको असङ्ख्य चमत्कारहरूजस्तै
सम्पूर्ण मानव-जातिको निम्ति स्थापना गर्नुभएको
सुसमाचारको योजना पनि परमेश्वरको योजनाअनुसारै
निश्चित पूरा हुनेछ भन्ने पूर्ण विश्वासका साथ
परमेश्वरको मण्डलीका सन्तहरू सुसमाचार सुनाउँदछन् ।
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ भरोसा हो । किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो । ... विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ । किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ ।
हिब्रू ११:१-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति