परमेश्वरले सृष्टिका थोकहरूद्वारा माता परमेश्वरको अस्तित्व गवाही दिनुभयो ।
यरूशलेम माताकहाँ आएमा मात्र मानव-जातिले मुक्ति पाउन सक्ने कुरा
बाइबलका अगमवक्ताहरूले जानकारी दिएका छन् ।
परमेश्वरले मुक्ति पाउने सन्तहरूलाई प्रदान गर्नुभएको विशेष अनुग्रह नै,
सत्यता नभएको अन्धकार संसारमा माता परमेश्वरको महिमा प्रकट गरेर
मानव-जातिलाई ज्योतिर्मय संसारमा डोऱ्याउन सक्ने आशिष् हो ।
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । ... यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । [उत्पत्ति १:२६-२७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति