येशूज्यूले सामाको दृष्टान्तमार्फत जानकारी दिनुभएजस्तै,
यो संसारमा अन्त्यसम्मै साँचो सत्यता र अधर्म सँगसँगै रहन्छ,
अनि अन्त्यमा नयाँ करार पालन गर्ने परमेश्वरका प्रजाहरू मात्रै
गहूँको रूपमा परमेश्वरको महिमित राज्यमा प्रवेश गर्नेछन् ।
आन साङ होङज्यूले आत्मिक गोठालोको रूपमा यस पृथ्वीमा आउनुभई
नयाँ करार निस्तार-चाड खोजिदिनुहुँदै स्वयम् गोठालो हुनुभएर बरालिएको बगाललाई
माता परमेश्वरकहाँ नडोऱ्याउनुहुँदासम्म कसैले पनि पाप क्षमा र मुक्तिको आशिष् प्राप्त गर्न सक्दैन ।
“म आफै मेरा भेडाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई त्यहाँ सुताउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।” इजकिएल ३४:१५
“यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूका २२:२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति