येशूज्यू नै ख्रीष्ट हुनुहुन्छ भनेर गवाही दिने क्रममा प्रेरित पावलले
कष्टकर जीवन जिए । स्वर्ग फर्कने समय नजिक आउँदा
तिनले महसुस गर्दै यसो भने, “परमेश्वरले मलाई मुकुट प्रदान
गर्नको निम्ति यस्तो जीवन जिउने गराउनुभयो, र योचाहिँ सबै
सन्तहरूको निम्ति उस्तै हो ।”
त्यसै गरी परमेश्वरको मण्डलीका सन्तहरूले पनि
आन साङ होङज्यू र माता परमेश्वरको मुक्तिको
घोषणा गर्दै जिएमा स्वर्गको मुकुट प्राप्त हुनेछ भन्ने
बाइबलको प्रतिज्ञामा विश्वास गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति