गगनचुम्बी भवन पनि, करीब २० हजार वटा पाटपुर्जा भएको गाडी पनि ...
संसारमा कुनै पनि कुरा स्वतः बनेका होइनन् । सबै कुराको बनाउने व्यक्ति हुन्छ,
र त्यसको आफ्नै डिजाइन प्रक्रिया पनि हुन्छ ।
सम्पूर्ण थोक परमेश्वरको इच्छाअनुसार सृष्टि भए ।
आकाशका पक्षीहरू, समुद्रका माछाहरू, जमिनका जन्तुहरू ...
सम्पूर्ण जीवित प्राणीहरूले आफ्नी आमाद्वारा जीवन पाउँछन् ।
त्यसोभए मानिसलाई अनन्त जीवनचाहिँ कसरी दिइन्छ होला ?
बाइबलले त्यसको उत्तर नै ‘माता परमेश्वर’ हुनुहुन्छ भनेर गवाही दिएको छ ।
उत्पत्ति १:२६-२७
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा,
हाम्रै प्रतिरूपमा बनाऔं । ....” यसैकारण परमेश्वरले
मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
गलाती ४:२६
तर माथिको यरूशलेम स्वतन्त्र छ,
जो हाम्री आमा हुन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति