२,००० वर्षअघि, यहूदीहरूले येशूज्यूलाई ‘नासरी पन्थ’ भन्ने संज्ञा दिँदै सताए ।
तर प्रेरित यूहन्ना र पावल जस्ता सुरुको मण्डलीका सन्तहरूले “आदिमा वचन हुनुहुन्थ्यो,
वचन परमेश्वर हुनुहुन्थ्यो, र वचन हाम्रा बीचमा वास गर्नुभयो” भन्दै येशूज्यूलाई चिनेर ग्रहण गरे ।
त्यसै गरी, परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र आत्मा आन साङ होङज्यू
र माता परमेश्वरलाई चिन्छन्, र विश्वास गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति