परमेश्वरको वचन लेखिएको पुस्तक नै बाइबल हो ।
उत्पत्तिको पुस्तकमा परमेश्वरको सृष्टि कार्यबारे अभिलेख गरिएको छ ।
उत्पत्ति १:२६मा परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा यसो भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।”
बाइबलविद्हरूले ‘हाम्रै’ भन्ने शब्दचाहिँ अहिलेसम्म नसुल्झिएको रहस्य हो भन्ने गर्छन् ।
त्यसोभए परमेश्वरले आफूलाई ‘म’ नभन्नुभएर किन ‘हाम्रै’ भन्नुभएको होला ?
बाइबलको मूल हिब्रू ग्रन्थमा ‘हाम्रै’ भन्नुभएका परमेश्वरलाई एलोहिम भनेर अभिव्यक्त गरिएको छ ।
#परमेश्वरकोमण्डलीविश्वसुसमाचासमाज #आनसाङहोङ #मातापरमेश्वर #परमेश्वरकोमण्डलीफ्याक्टप्लस #बाइबल #एलोहिम #हाम्रै #बहुवचनकापरमेश्वर #पवित्रआत्मारदुलही #जीवन
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति