परमेश्वरमा मात्र अमरत्व भएकोले मानव-जातिले
परमेश्वरलाई सही तरिकाले ग्रहण गरेमा मात्र
परमेश्वरबाट अनन्त जीवन पाएर स्वर्ग फर्कन सक्छन् ।
यूहन्नाले प्रकाशमा देखेका “जीवनको पानी
लिन आउनुहोस्” भन्नुभएका पवित्र आत्मा र दुलहीचाहिँ
पिता आन साङ होङज्यू र माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा
बाइबलमा गवाही दिइएको छ । जकरिया अगमवक्ताले पनि
जीवनको पानीको मूल नै यरूशलेम माता हुनुहुन्छ भनेर
अगमवाणी गरेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति