हामी परमेश्वरको मण्डली विश्व सुसमाचार समाज जागिरे युवा स्वयंसेवक समूहबारे परिचय दिनेछौं ।
ASEZ WAO विश्वभरिका १७५ वटा देशहरूका ७,५०० वटा परमेश्वरको मण्डलीका जागिरे युवाहरूद्वारा गठित अन्तर्राष्ट्रिय स्वयंसेवक समूह हो, जसले उत्साह र हर्षका साथ छरछिमेक र समुदायको हेरचाह गर्दै वातावरणको सुरक्षा गर्ने कार्य गर्दछ । ASEZ WAOको विस्तृत रूपचाहिँ ‘Save the Earth from A to Z(सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं)’ र ‘We Are One Family(हामी एउटै परिवार हौं)’ हो । यसमा ‘हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ भन्ने अर्थ रहेको छ ।
ASEZ WAOले आमाको मनद्वारा कार्यक्षेत्रबाटै उज्यालो र सकारात्मक वातावरण सिर्जना गर्दै मानव-जाति र पृथ्वीको दिगो विकासको निम्ति स्वयंसेवामार्फत अन्तर्राष्ट्रिय समस्यालाई समाधान गर्न नेतृत्व लिन्छ । ASEZ WAOले एक जनालाई पनि नछुटाईकन खुशीपूर्ण संसार बनाउन पहल गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति