ASEZ WAOका गतिविधिहरूलाई विश्वभरिका मिडियामा रिपोर्ट गरिएको छ, र सरकारबाट अवार्ड दिइएको छ ।
ASEZ WAOका गतिविधिहरूलाई अमेरिकी मिडिया(ABC & NBC)मा धेरै पटक प्रसारण गरिएको छ । त्यसबाहेक ASEZ WAOका गतिविधिहरूबारे प्रत्येक देशको स्थानीय मिडियालगायत असंख्य मिडियाहरूमा जानकारी दिँदै विश्वभरका मानिसहरूको ध्यान र सहभागीतालाई आकर्षण गरेको छ ।
ASEZ WAOको योगदानलाई मान्यता दिएर ग्रीन एप्पल अवार्ड र अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्डलगायत धेरै सरकार र नगरपालिकाबाट प्रशंसा-पत्र र प्रमाण-पत्रद्वारा सम्मान गरियो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति