सन् २०२४ डिसेम्बर १ तारिखमा ASEZ WAOको
पहिलो वातावरणीय कन्सर्ट अयोजना गरियो ।
कार्यक्रममा ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने नाराका साथ
आर्केस्ट्रा गीत, प्रस्तुति र गायन सहित ASEZ WAOका
८ वटा वातावरणीय गीतहरू विभिन्न चरणहरूमा प्रस्तुत गरियो ।
मूलतः गणतन्त्र कोरियामा सुरु भएको
ASEZ WAOको वातावरणीय कन्सर्ट विश्वभरि विस्तार गरिनेछ ।
पृथ्वी र वातावरण जोगाउने ASEZ WAOको मिसनलाई समर्थन गर्न एकताबद्ध बनौं !
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति