आत्माको विषयमा अध्ययन गर्दा आत्माको अस्तित्वलाई अस्वीकार गर्ने मानिसहरूको कुरा पहिला सुनेर त्यसपछि लगातार सत्यता अध्ययन गरौं ।
धर्मशास्त्र बाइबलमा आत्मालाई दुई प्रकारले अभिव्यक्त गरिएको छ । पुरानो करारमा लेखिएको वचनमा प्राय: जीवित मानिसको प्राणलाई आत्मा भनिएको छ भने नयाँ करारको पुस्तकमा चाहिँ मृत मानिसको आत्मालाई त्यही अक्षरमा आत्मा भनेर धेरै ठाउँमा लेखिएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति