हरेक दिनको मौसम फरक-फरक भएजस्तै, हामीहरू विभिन्न वातावरणमा जिउँछौं ।
कहिलेकहीँ वातावरणले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ कि भन्ने लाग्छ ।
यद्यपि वरिपरिको वातावरणलाई हामीले कसरी लिने भन्ने कुराचाहिँ महत्त्वपूर्ण हुन्छ ।
हामीहरू आजको दिनलाई फरक देखिने गराउन आफ्नो मनलाई
प्रयोग गर्ने तरिकाबारे परिचय दिँदछौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति